ताजा खबर

नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्नेक्रम तेस्रो दिन पनि जारी

काठमाडौँ । आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसादस्वरुप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जानेको चहलपहल बढेको छ ।नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका … पूरा पढ्नुहोस् »

काठमाडौँको चन्द्रागिरिमा पहिरोमा पुरिएर एकै परिवारका तीनको मृत्यु

काठमाडौँ । अविरल वर्षापछि काठमाडौँको चन्द्रागिरिमा गएराति आएको पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्र पहिरोले पुरिँदा … पूरा पढ्नुहोस् »

वैज्ञानिकले अब चन्द्रमामा बिरुवा उब्जनी गर्ने 

एजेन्सीसिड्नी । अष्ट्रेलियाका वैज्ञानिकहरूले शुक्रबार अनावरण गरेको नयाँ मिसनमा २०२५ सम्ममा चन्द्रमामा बिरुवाहरू उब्जाउने प्रयास गरिरहेका छन् ,जुन उनीहरूले भविष्यको उपनिवेशको लागि मार्ग प्रशस्त गर्न मद्दत गर्न सक्ने बताइएको छ … पूरा पढ्नुहोस् »

पहिराले दशैँका बेला घर छाडेर भागाभाग

काठमाडौँ । बागलुङ नगरपालिका वडा नं ११ को तल्लो रामतोलामा पहिरो खसेको एक महिना भयो । महिना दिनदेखि निरन्तर बगेको पहिरोका कारण यहाँका दर्जनौँ घरपरिवारले दशैँको टीकासमेत आफ्नो घरमा बसेर … पूरा पढ्नुहोस् »

सडक अवरुद्ध हुँदा दशैँ मनाउन आएका गाउँमै रोकिए

ढोरपाटन । तीन दिनदेखि परेको निरन्तर वर्षाको कारण बागलुङका ग्रामीण तथा मुख्य सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा दसैँ मनाउन गाउँ आएका मानिस बजार फर्किन पाएका छैनन् । … पूरा पढ्नुहोस् »

४० प्रतिशत हिस्सा दिनु पर्ने कोइराला समुहको ठहर

काठमाडौं । नेपाली कांग्रेस भित्रको शेखर कोइराला समूहले आफूहरूलाई प्रत्यक्षतर्फ ४० प्रतिशत सिट दिनुपर्ने निष्कर्ष निकालेको छ । शीर्ष नेताको उपस्थितिबिना काठमाडौंको एक पार्टी प्यालेसमा बसेको बैठकले आफूहरूलाई प्रतिनिधिसभा र प्रदेश … पूरा पढ्नुहोस् »

कैलालीमा भारी बर्षा, अधिकास स्थान जलमग्न

धनगढी । कैलालीमा बिहीबार देखि भारी बर्षा सुरु भएको छ ।  बिहीबार दिउँसो देखि भइरहेको बर्षाका कारण धनगढी र आसपासका क्षत्र जलमग्न बनेका छन् । बर्षाका कारण प्रदेशको स्थाई राजधान … पूरा पढ्नुहोस् »

कोइराला पक्षको भेला सुरु, शिर्ष नेता अझै पुगेनन

काठमाडौं । सीट बाँडफाँटमा असन्तुष्ट रहेको नेपाली कांग्रेस भित्रका शेखर कोइराला समूहको भेला सुरु भएको छ ।  प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले कोइराला समूहसँग गरिरहेको विभेदका … पूरा पढ्नुहोस् »

निरन्तरको वर्षाले नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्न जानेलाई समस्या

काठमाडौँ । नवदुर्गाको प्रसाद लगाउन मान्यजनका घरमा जान चाहनेहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् । विजयादशमीका दिन बुधबार दिउँसो केही समय वर्षा रोकिए पनि बेलुकीदेखि निरन्तर वर्षा भएपछि टाढा टाढा … पूरा पढ्नुहोस् »

पहिरोले बेसिशहर चामे सडक अबरुद्ध

लमजुङ । मनाङ जाने एकमात्र बेसिशहर चामे सडक वर्षाका कारण बाढीपहिरोले अवरुद्ध भएको छ ।  बुधबार दिउसोदेखि मर्स्याङ्दी गाउँपालिका ४ का विभिन्न ठाउँमा पहिरो गएपछि बेंसीसहर–चामे सडक अवरुद्ध भएको हो । … पूरा पढ्नुहोस् »

अविरल वर्षाले राप्ती नदीको बहाव बढ्दो, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा खतराको तह पार गरेको छ । लगातारको अविरल वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह छ दशमलव ३२ मिटर पार … पूरा पढ्नुहोस् »

काठमाडौँ उपत्यकामा आज दिनभर पानी पर्ने

काठमाडौँ । उपत्यकामा आज दिनभर वर्ष हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण दशैँमा टीका थाप्न मान्यजनकहाँ जान तथा मानिसलाई आवतजावतमा निकै कठिनाइ भइरहेको छ । रातिदेखि काठमाडौँ … पूरा पढ्नुहोस् »

बाराको अमलेखगञ्जमा आज भएको बस दुर्घटना हेर्नुहोस् (फोटोमा)

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिदा कम्तिमा १० जनाको मृत्यु भएको छ । हेटौंडाबाट पथलैया आउँदै गरेको बा.प्र ०६००१ ख ०११० नम्बरको … पूरा पढ्नुहोस् »

अमलेखगंजमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, थप विवरण आउन बाँकी

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिदा कम्तिमा १० जनाको मृत्यु भएको छ । हेटौंडाबाट पथलैया आउँदै गरेको बा.प्र ०६-००१ ख ०११० नम्बरको … पूरा पढ्नुहोस् »

आमचुनावका लागि पहाडी जिल्ला लमजुङमा चहलपहल बढ्यो

लमजुङ । प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा उम्मेदवारका आकांक्षी धेरै छन् । विशेषगरी नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा प्रत्यक्षतर्फ धेरै आकांक्षी छन् । … पूरा पढ्नुहोस् »

सन्दिप लामिछाने पक्राऊ

काठमाडौं । नेपाली त्रिकेटका पुर्व कप्तान सन्दिप लामिछाने पक्राउ परेका छन । कतार एवरवेजवाट स्वदेश फर्केका लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलवाट पक्राउ परेका हुन । नावालिगा माथी यौन दुव्र्यव्याहार र वलात्कारको … पूरा पढ्नुहोस् »

दशैँमा पनि आएन भत्ता

काठमाडौँ । बागलुङमा सामाजिक सुरक्षा भत्ता पाउने लक्षित समूहले समयमै नपाउँदा दशैँमा पनि हात रित्तै भएको छ । स्थानीय तहमार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता बागलुङका अधिकांश वडामा वितरण भएको … पूरा पढ्नुहोस् »

खसीबोका बिक्री नहुँदा किसानको चाडबाड खल्लो

बेदकोट । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा नजिकै अहिले खसी बोकाको बथान छ । त्यही बथानमा खसी बोकाको रेखदेख गरिरहेका भेटिनुहुन्छ– ६९ वर्षीय वृद्ध मानसिंह बोहरा । शिरमा नेपाली ढाका टोपीले … पूरा पढ्नुहोस् »

कङ्कालिनी भगवती मन्दिरमा छ सय ६९ राँगाको बलि चढाइयो

काठमाडौँ । सप्तरीको भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा बडादशैँको महानवमीका दिन पशु बलिअन्तर्गत छ सय ६९ राँगाको बलि चढाइएको छ । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–१ भारदह गाउँमा अवस्थित … पूरा पढ्नुहोस् »

दशैँलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन उपराष्ट्रपतिको आग्रह

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले दशैँलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन आग्रह गर्नुभएको छ । बडादशैँ २०७९ को अवसरमा आज शुभकामना दिँदै उनले दशैँले नेपालीहरुका बीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा … पूरा पढ्नुहोस् »

प्रचण्डलाई चितवनबाटै निर्वाचन लड्न आग्रह

काठमाडौँ । नेकपा माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवनबाटै निर्वाचन लड्न सत्ता साझेदार गठबन्धनभित्रका दलहरुले अनुरोध गरेका छन् । चितवनका सत्ता साझेदार दलहरुको संयुक्त बैठकले अध्यक्ष दाहाललाई सो आग्रह … पूरा पढ्नुहोस् »

घाँटीमा मासुको हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु

लमजुङ । मासु खाँदा घाँटीमा हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु भएको छ ।  मर्स्याङ्दी गाउँपालिका ९ का बर्ष ४५ का सम्सेर दमैको घाँटीमा हाड अड्किएर मृत्यु भएको जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »

आज बडादशैँको १० औँ दिन विजया दशमी : विधिपूर्वक देवी विसर्जन गरिँदै, टीकाको तयारी

काठमाडौँ । नवरात्रको नौ दिनसम्म विधिपूर्वक नवदुर्गाको पूजा आराधना गरिएको दशैँ घर वा पूजा कोठामा आज विजयादशमीका दिन बिहान देवी विसर्जन गरिँदै छ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट … पूरा पढ्नुहोस् »

गरिबका लागि दशैँ होइन दशा हो !

कुनै एउटा ठाउँमा सुन्दर गाउँ थियो । त्यस गाउँमा लगभग २० घरहरु थिए । राजाराम गरेको एउटा असल मान्छे त्यही गाउँमा बस्दै आएका थिए । उनको एउटा सानो परिवार थियो … पूरा पढ्नुहोस् »

माछापुछ्रे बैंकको २३ औं बार्षिकोत्सव, ग्राहकलाई यस्ता छन् अफर

काठमाडौ । माछापुछ्रे बैंकले संचालनमा आएको २२ बर्ष पुरा गरि २३ औं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा आफ्ना ग्राहकलाई उपहारको बहार दिएको छ। यस अवसरमा आज बैंकले एक कार्यक्रम गरि आफ्ना … पूरा पढ्नुहोस् »