कांग्रेस केन्द्रीय समितिको बैठक सुरु

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा भर्खरै सुरु भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा जारी बैठकमा पार्टीको समसामयिक विषय र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ । आसन्न स्थानीय तहको निर्वाचनको तयारी, उम्मेदवार चयन मापदण्ड आदीबारे पनि छलफल हुने जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *