शंखधर साकोसको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ । ६५ औ सहकारी दिवस को उपलक्ष्यमा शंखधर बचत तथा ऋण सहकारी संस्थाको आयोजना र कान्तिपुर अस्पताल रक्त सञ्चार सेवाको प्राविधिक सहयोग र सस्थाका अध्यक्ष राम सुन्दर श्रेष्ठको सहभागितामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

उक्त रक्तदान कार्यक्रममा पुरुष २९ र महिला १५ गरि जम्मा ४४ जनाद्वारा रक्तदान गरेका थिए । उक्त रक्तदानकोे संयोजक न्हुछेराज बज्राचार्यले गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *