फ्रान्समा ७ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । फ्रान्सेली क्षेत्र न्यु क्यालेडोनियाको पूर्वमा बिहीबार ७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पपछि केही प्रशान्त टापुहरूमा सुनामी चेतावनी दिइए पनि पछि त्यो प्रभावकारी नभएको … पूरा पढ्नुहोस् »

सरकारी सम्पत्तिमा मनपरि गर्नेलाई छुट दिने छैन : आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल सबै जातजाती तथा धर्मावलम्बीहरुको साझा फूलबारी भएको बताउनु भएको छ । नेपाल विश्व हिन्दू महासङ्घले आज काठमाडौँमा आयोजना गरेको हिन्दू … पूरा पढ्नुहोस् »

दुर्घटनामा वडासचिवको मृत्यु

काठमाडौँ । सुनसरीको रामधुनी नगरपालिका–६ बक्लौरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी नगरपालिका–६ का वडासचिव ५३ वर्षीय नन्दकुमार श्रेष्ठ रहेको सुनसरीका प्रहरी नायब … पूरा पढ्नुहोस् »

स्थानीय तह निर्वाचनमा विगतको भन्दा उल्लेख्य प्रगति हुन्छ : नेता पुन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले आगामी स्थानीय तहको निर्वाचनमा अघिल्लो पटक भन्दा यस पटक उल्लेख्य प्रगति गर्ने दाबी गरेको छ । माओवादील वि.सं २०७४ को स्थानीय तहको निर्वाचनमा झण्डै एक … पूरा पढ्नुहोस् »

देशैभर टाइफाइड खोप अभियान घोषणा

काठमाडौँ । सरकारले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोप पनि समावेश गर्ने घोषणा गरेको छ । … पूरा पढ्नुहोस् »

निर्वाचन शान्तिपूर्ण हुन्छ, निष्पक्ष हुन्छ : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी तीनै तहको निर्वाचनमा सत्ता साझेदार दलहरुबीच गठबन्धन कायम हुने प्रस्ट पारेका छन् । रिपोर्टर्स् क्लब नेपालको २४औँ वार्षिकोत्सव समारोहमा … पूरा पढ्नुहोस् »

तीन दिन मौसम बदली रहने, कुन प्रदेशमा कस्तो ?

काठमाडौँ । अझै तीन दिन देशको अधिकाश भागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय … पूरा पढ्नुहोस् »

सेतोपुल नजिकैको फोहोरमा सालनालसहित मृत शिशु फेला

काठमाडौं । काठमाडौंको सेतो पुल नजिकै सालनालसहितको नवजात शिशु फेला परेको छ । सेतो पुल नजिकैको फोहोर फाल्ने ठाउँमा सालनालसहितको मृत शिशु फेला परेको प्रहरीले जनाएको छ । दिन पुगेर … पूरा पढ्नुहोस् »

स्रोत नखुलेको ६३ लाखसहित तीन युवक पक्राउ

काठमाडौँ । विगत पाँच दिनको अवधिमा महोत्तरीमा स्रोत नखुलेको रु ६३ लाखसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गत आइतबार रु … पूरा पढ्नुहोस् »

नेपालले दियो पीएनजीलाई विशाल लक्ष्य

काठमाडौं । युवा ब्याटर दीपेन्द्रसिंह ऐरी र डेब्यु खेल खेलिरहेका आदिल आलमको आक्रामक ब्याटिङप्रेरित नेपालले त्रिदेशीय टी–२० शृंखलामा पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध २०४ रनको लक्ष्य प्रस्तुत गरेको छ । … पूरा पढ्नुहोस् »