टोयोटा फॉर्च्युनरमा शौचालयको पनि सुबिधा

काठमाडौँ । भारतमा निर्मित पहिलो टोयोटा फॉर्च्युनर जस्मा गाडीभित्रै निर्मित शौचालयका साथ पाउनु हुनेछ । लामो दूरीमा हिड्दा भारतीय सडकहरू घन्टौसम्म यात्रा गर्नुपर्ने हुन्छ । यात्रामा दिशापिसाप गर्ने कामका लागि रोकिनु पर्छ र दिशापिसाब गर्न ठाउँ खोज्दा हैरानी समेत ब्योहोर्नु पर्ने हुन्छ ।

यही कठिनाइलाई मध्यनजर गर्दै टोयोटा ईन्डियाले फॉर्च्युनरको नयाँ सेग्मेन्टमा शौचालय सहितको अन्य धेरै सुबिधा थपेर बजारमा ल्याएको छ । जसको मतलब यो सौचालयमा बग्ने पानीको पनि ब्यवस्था छ । पानी बोक्नका लागि पछाडिको भागमा विशेष ट्याङ्की जडान गरिएको छ । तिब्र गतिमा गाडी गुड्दा पनि सौच गर्ने मान्छेलाई अप्ठ्यारो हुन्न । यो सौचालय एकदम कम्प्याक्ट छ र तेस्रो पङ्क्तिमा रहेको एउटा सिटको ठाउँ यस्ले लिन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *