श्रीलंकाका अर्थमन्त्रीले नियुक्त भएको भोलिपल्टै राजीनामा दिए

काठमाडौँ । कोलम्बो–आर्थिक संकटले गाँजेको श्रीलंकामा एकपछि अर्को व्यक्तिले राजीनामा दिने लहर चलेको छ । श्रीलंकाका नवनियुक्त अर्थमन्त्री अली सार्बेले पनि पदबाट राजीनामा दिएका छन् ।

अर्थमन्त्रीमा नियुक्त भएको भोलिपल्टै सार्बेले पदबाट राजीनामा दिएका हुन् । यसबाट पर्न गएको असुविधाप्रति म खेद व्यक्त गर्दछु । म विश्वास गर्छु कि मैले सधैं देशको हितमा काम गरेको छु’ साब्रीको एक विज्ञप्तिमा भनिएको छ ।

देशको समस्या समाधान गर्न नयाँ, सक्रिय र अपरम्परागत कदमहरू आवश्यक रहेको उनले औँल्याएका छन् । यसअघि सोमबार मन्त्रिपरिषद्का सबै सदस्यले पदबाट सामूहिक राजीनामा दिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *