सूर्यविनायक काँग्रेसबाट मेयर उपमेयरका १७ जना आकांक्षी

काठमाडौँ । स्थानीय निकायको निर्वाचनका लागि नेपाली काँग्रेस सूर्यविनायक नगरपालिकामा मेयर उपमेयरका आकांक्षी १७ जना रहेका छन् । मेयरका लागि सूर्यविनायकमा १० जना आकांक्षी रहेको छन् भने उपमेयरमा ७ जना रहेका छन् ।

आकांक्षीहरुलाई जिल्लाका चारै नगरमा आकांक्षा पत्र दायर गर्न भएको सूचना अनुसार उनीहरुले आफ्नो आकांक्षा दायर गरेका हुन् । सूर्यविनायक नगरपालिकामा मेयरका लागि आकांक्षा पत्र दायर गर्नेमा रवी राणा, विष्णुराज कार्की, उद्दव सिलवाल निसान ढुंगेल , शुसिल बस्नेत, नारायण भक्त खायमली , शुसिल बस्नेत, राजन काजी त्यात, प्रेम वहादुर खड्का, भेषवहादुर कार्की, राजन बके रहेका छन् । यस्तै उपमेयरका आकांक्षीहरुमा मिना कुमारी ढकाल, रिता खत्री कार्की, संगीता थापा, ललिता धिताल, सुनिता खत्री, कान्छीमाया श्रेष्ठ, पुनम केसी रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *