बालकुमारी साकोसको वाकाथन सम्पन्न

काठमाडौँ । ६५औं राष्ट्रिय सहकारी दिवसको शुभ उपलक्ष्यमा बालकुमारी वचत तथा ऋण सहकारी संस्था लि.को युवा उपसमिति द्वारा आयोजना गरेको वाकाथन कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रम राष्ट्रिय सहकारी संघ का अध्यक्ष आदरणीय मिनराज कडेलज्यु द्वारा सुभारम्भ गरिएका थियो । शेयर सदस्य लगायत मध्यपुर थिमिका संघसंस्था, गन्यमान्य ब्यक्तित्व र आदरणिय महानुभावहरुको उल्लेखनीय सहभागीता रहेका थियो

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *