नेपाल बारको अध्यक्षमा घिमिरेको पुरै प्यानल बिजयी

काठमाडौ । चैत्र १९ गते सम्पन्न नेपाल बारको २६ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा सत्तारूढ दल निकट बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूह धेरै मतका साथ पुरै प्यानल नै अगाडि छ ।

मत गणनाको अंतिम परिणाम अनुसार घिमिरेले ४४७४ मत पाएका छन भने एमाले निकट प्रतिस्पर्धी प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहकाका अध्यक्षका उम्मेदवार विष्णुमणि अधिकारीले २४८२ मत मात्र प्राप्त गरे । सबै केन्द्रको मतगणना सम्पन्न भैइसकेको पछि अंतिम नतिजा सार्वजनिक भएको हो ।

निकै प्रतिस्पर्धा हुन्छ कि भनेर आंकलन गरिएको नेपाल बारको निर्वाचनमा सत्तारूढ दल निकट समूह पुरै प्यानलमा बिजय हासील गरि क्लिनशीप गरेको छ । बिजय उम्मेदवारहरुले पाएको मत परिणाम तल हेर्नुहोला ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *