सनराइज बैंकको दुई शाखारहित बैंकिङ

काठमाडौँ । सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका स्थानमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गरेको छ ।

बैंकले बर्दिया जिल्लाको गेरुवा गाउँपालिका–३ शान्तिबजारमा र गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका–७ विरुवाटारमा शाखारहित बैंकिङ सेवा सुरुवात गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *