सुर्यबिनायकमा राप्रपाको मेयर पदमा चार जनाको दावि

काठमाडौँ । स्थानीय निर्वाचन २०७९ अन्तर्गत राष्ट्रिय प्रजातन्त्र पार्टीका सुर्यबिनायक नगरपालिकामा मेयर पदका लागि लब रजौरा, भुवन ढुङ्गेल, रामेश्वर थापा र राम प्रसाद न्यौपाने आंकाक्षी रहेका छन् ।

मेयर पदका लागि प्रवल दाबेदार रजौरा भक्तपुर जिल्लाको कोषाध्यक्ष र राप्रपाको स्थापना कालदेखी निरन्तर ३१ वर्ष राप्रपामा विभिन्न पदमा रहि काम गरेका छन् । उक्त मेयर पदमा रजौराले पाउने सम्भावना भएको स्रोतले जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *