बझाङमा बिहानै ४.१ म्याग्नेच्युटको भूकम्प

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङमा आज बिहान भूकम्प गएको छ । सैनापसेला केन्द्रविन्दु बनाएर बिहान ६ बजेर ३ मिनेटमा ४.१ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले ट्वीटरमा उल्लेख गरेको छ ।

भूकम्पको धक्काको महसुस सुदूरपश्चिमका अन्य पहाडी जिल्लामा पनि गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *