यस्ता उम्मेदवारीले मनोनयन दर्ता गरे भने, त्यस्ता उम्मेदवार विरुद्ध; निम्न आधारमा उजुरी दर्ता गर्न सकिन्छ

काठमाडौ । नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल मुलुकको सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट प्रचलित कानूनले अयोग्य भएको । सरकारी अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको वा कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको हुनुहुन्दैन । उम्मेदवारी मनोनयन सम्बन्धी प्रचलित कानून बमोजिम अन्य उम्मेदवार वा प्रतिनिधिले मितिले दुई वर्ष भुक्तान नगरेको भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध विक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्मकैद वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको अवथा हुनुहुन्दैन । संगठित अपराध सम्बन्धी कसूरमा कैदको सजाय पाई वा कर्तत्व ज्यान सम्बन्धी कसूरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको ब्याक्ती अयोग्य ठ्हरिन्छ ।
जातीय भेदभाव तथा छुवाछुत, बोक्सी वा बहुविवाह सम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको अन्य कसूरमा पाँच वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको, प्रचलित कानून बमोजिम
संविधानको धारा २९१ बमोजिम विदेशको स्थायी आवासीय अनुमतिपत्र वा कुनै लाभको पद धारण गरेको प्रतिनिधिसभा सदस्य वा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम कायम रहेको । हो यस्ता ब्याक्ती अयोग्य ठरिन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *