उम्मेदवारले नाम फिर्ता लिनेबारे जान्नै पर्ने नियम

काठमाडौ । स्थानीय तह सदस्य निर्वाचन २००९ मा उम्मेदवारी दर्ताको मनोनयन गराएका कति उम्मेदवारहरुलाई मनोनयन फिर्ता गराउनका लागि रो देखाएको भन्ने समेतका सूचना तथा जानकारी आयोगमा प्राप्त भइरहेको प्रति आभ ध्यानाकर्षण भएको छ ।

यस्ता गतिविधिले संविधान र प्रचलित कानुन बमोजिम योग्यता पुगेका कुनै पनि नेपाली नागरिकले राजनीतिमा भाग लिन उम्मेदवारी दर्ता गर्न निर्वाचित हुन पाउने नैसर्गिक संवैधानिक एवम् कानूनी अधिकार कुण्ठित हुन जाने भएकोले निर्वाचनलाई प्रभाव पार्ने यस्ता गतिविधि जुनसुकै मात्रामा भएपनि त्यसले संविधान कानून र लोकतन्त्र माथि जाधात पत्याउने भएकोले यस्ता हर्क नगर्न नगराउन आयोग सबै स्थानीय तह सदस्य निर्वाचन २०७२ को स्वीकृत निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारको मनोनयनपत्र दर्ता दर्ता भएका उम्मेदवारको सूचि प्रकाशन, उम्मेदवारको विरोधमा उजुरी र मनोनयनपत्र एवम् उजुरी उपर जांचक गरी मनोनयन भएको उम्मेदवारको नामावली मिति बि.स. २००९ वैशाख १२ गते निर्वाचन अधिकृतको प्रकाशित गरी सकेपछि मिति २०७९ साल १६ गते उम्मेदवारको नाम फिता निने कार्यक्रम रहेको सन्दर्भमा कुनै उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गरी उम्मेदवारको नामावली प्रकाशित भएपछि आफूलाई उम्मेदवार फिर्ता लिन इच्छा लागेमा राजीखुसीले लिखित सूचना दिएमा उम्मेदवारी फिर्ता हुन सक्ने व्यवस्था गरी कुनै दलको तर्फबाट मनोनयनपत्र दर्ता भएको उम्मेदवारको हकमा तोकिएको पदाधिकारीने नाम फिता लिने गरी लिखित रुपमा लेखी पठाएमा पनि उम्मेदवारको नाम फिर्ता हुने स्पष्ट भएको सोबाहकको अन्य कुनै पनि अवस्थामा उम्मेदवारी फिर्ता नहुने व्यहोरा समेत जानकारी गराइन्छ ।

निर्वाचनलाई स्वच्छ स्वतन्त्र मयादित पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्ने संवैधानिक दायित्व पूरा गर्न आयोग कटिबद्ध भएर असोज पटिराखेको व्यहोरा स्मरण गराउदै सम्पूर्ण राजनीतिक दल, तिनका उम्मेदवारलाई संविधान र कानूनको पूर्णपरिपालना गर्न गराउन र मनोनयन दर्ता गरिसकेका स्वतन्त्र उम्मेदवारहरुलाई आफ्नो मनोनयन फिर्ता गर्ने वा नगर्ने भन्ने सम्बन्धमा निजहरूको स्वविवेकीय अधिकारको सम्मान गर्न नेपालको संविधान स्थानीय तह निर्वाचन ऐन २०७३, स्थानीय तह निर्वाचन नियमावली २०७३ स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ एवम् निर्वाचन सम्बन्धी प्रचलित कानूनको प्रयोग र पालनामा इमान्दार हुन सबै प्रति अनुरोध गर्दै राजनीतिक दल, उम्मेदवार वा दलको भातृ संगठनले कुनै उम्मेदवार वा निजको परिवारलाई कुनै तवरबाट डरासरी दिन निर्वाचनजन्य कसूर तथा आचार संहिता विपरीत कार्य भएकोले यस्ता कार्य कुनै पनि हालतमा दोहोयाउन स्मरण गराउदै नोकतन्त्र र नागरिक अधिकारको सम्मान गर्न समेत निर्वाचन आयोग हार्दिक आग्रह गर्दछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *