इदउल फित्र मनाउदै मुस्लीम समुदाय हेर्नुहोस् (फोटोफिचर)

काठमाडौँ । अरबी पात्रो हिजरी संवतअनुसार १०औँ महिना (सौवाल) को पहिलो दिन आज मंगलबार नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदउल फित्र मनाउदै मुस्लीम समुदाय ।

भैरहवाका मुस्लीम समुदायले पनि यो पर्व मनाएका छन् । सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *