आज भरतपुरमा भैइरहेको चुनावी सभामा सहभागी सत्तारूढ दलका शिर्ष नेताहरु
भरतपुर । सत्ता गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गरेको चुनावी सभामा सहभागी प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत अन्य शिर्ष नेताहरु सहभागी भएका छन ।
(तस्बिरः रोशन सापकोटा-रासस)