सीपीईसी परियोजनाको फराकिलो स्तर टुक्रिन सुरू र असहमति

काठमाडौँ । चीन र पाकिस्तानको कोरिडोर टुक्रिएको अवस्थामा देखा पर्न सुरूवात गरेको छ । मुख्य प्रोजेक्ट, आयोजना, परियोजना आवश्यक कोष पूरै बन्द नहोस् भनेर संघर्ष गरिरहेका छन् । हाल पाकिस्तानको सरकारले सीपीईसीको अनुमत खारेज गरिरहेको छ, जबसम्म तीव्र रूपमा वा औपचारिकरूपमा विकास हुँदैन तबसम्म अनुमति खारेज गर्न तर्फ लागिरहेको छ । यसै क्रममा बेइजिङले पनि निर्माणका पूर्वाधारहरू जारी गर्दैनन् भएता पनि चिनियाँ कम्पनी पनि सीपीईसी परियोजनाको शक्ति विस्तारमा आवश्यक तिर्नुपर्ने रकमहरू बाँकी नै राखेको छ ।

सीपीईसी मा ऋण संस्थाको मूल्य, रकम प्रोजेक्ट लागत चापलुसी गर्ने संस्थाहरू मुख्यतया संस्थाहरूको पूर्वाधार विकासमा आकर्षणभन्दा पनि चुनौतीको रूपमा रहि मेगा प्रोजेक्टहरू कब्जामा रहेका छन् । यो चिनियाँ राष्ट्रपति÷चिनियाँ राष्ट्रपति सिजिङपिङले सन् २०१३ मा बीआरआईको अवधारणा ल्याएका थिए, जसले विश्वव्यापी ध्यान आकर्षण गरेको थियो । सीपीईसी बीआरआईको एउटा भाग हो जसलाई पाकिस्तानको भाग्य परिवर्तन गर्ने र देशलाई समृद्ध राष्ट्रमा परिणत गर्ने माध्यम भनिएको थियो । तर कुराहरू कार्यहरू भनेबमोजिम परिवर्तन भएनन् त्यसको अलावा क्रमिकरूपमा पाकिस्तानको आर्थिक अवस्था बिग्रदै गयो र यसले ऋणतर्फ धकेलियो र ६२ बिलियन डलरको सीपीईसी मेगा प्रोजेक्ट स्थापना भएको ७÷८ वर्षसम्म स्थिर अवस्थामा रह्यो । पाकिस्तानमा फलस्वरूप निराशा बढ्दै गएको छ । पाकिस्तानी मन्त्री इसवान इकवालले औद्योगिक क्षेत्र सेज आदि जस्ता महत्वपूर्ण परियोजनाहरूको प्रगतिबारे असन्तुष्टि वा दुःख व्यक्त गरे । पाकिस्तानमा धेरै विज्ञ र राजनीतिज्ञहरूले सीपीईसी परियोजनाहरूको सम्भाव्यता र शिकारी ऋण सर्तहरूको बारेमा चिन्तित सीपीईसी परियोजनाको फराकिलो स्तर टुक्रिन सुरू र असहमति थिए । यस्तै चिन्ताले गर्दा पाकिस्तान सरकारले आर्थिक सहयोग उपलब्ध गराएमा सीपीईसी खारेज गर्ने बारे पनि सोच्न बाध्य बनायो । अब चिनियाँ कम्पनीहरूले चलिरहेको विद्युत संकटको बीचमा विद्युत उत्पादन रोक्ने निर्णयले इस्लामावादलाई सीपीईसीको आकारमा कटौटी गर्ने कारण दिएको छ । २१५०० मेगावाटको मागको तुलनामा १५५०० मेगावाट उत्पादन हुँदा ऊर्जा अभाव ६ हजार मेगावाट नाघेको थियो । चिनियाँ कम्पनीहरूले १९८० मेगावाटबाट वा स्थापित क्षमताको ३६ प्रतिशत को दरले तीन अर्ब रूपैयाँ भुक्तानी नगरी विद्युत् उत्पादन कटौती गर्ने निर्णयले मात्र पाकिस्तानमा ऊजा संकटबाट बढायो ।

इस्लामावादले सीपीईसी प्राधिकरणलाई हटाएर प्रतिक्रिया दियो । संकेत पठाउँदै चीनले पाकिस्तानी अर्थतन्त्रमा प्रभाव पार्न जाँदैन यसबाहेक यो कदम सीपीईसीमा पाकिस्तानको शक्तिशाली सेनाको प्रभावलाई कम गर्ने उद्देश्य राखेको थियो । पाकिस्तानले आफ्नो सेयर, राजस्व ठूलो हिस्सामा सीपीईसी परियोजनाका लागि भएको ऋण तिर्न प्रयोग गर्ने अपेक्षा गरिएको छ । धेरैजसो सीपीईसी परियोजनाहरू ढिलाई भएका छन् । अथवा राजस्व उत्पादन गर्दा असक्षम भएका छन् । इस्लामावादले आफैलाई निश्चित पक्का गरेको छ ।

परिस्थितिलाई नराम्रो बनाउन चीनले पाकिस्तानलाई समात्ने धम्की दिइरहेको छ । यदि पाकिस्तानको सरकारले पावर कम्पनीको बाँकी रकमहरू नतिरेमा इस्लामावादलाई निराशाजनक अवस्थामा पु¥याई सीपीईसी परियोजनाको दायित्व कमी भएको महसुस गराई दायित्व र थपिएको रकम बढी हुनेछ । पाकिस्तानमा युएसडी १३.२ बिलियन डलर सुरूवातीको वित्तीय वर्षमा चल्ती खाताहरू पहिले नै घाटा र चुहावटमा गएका छन् । यो देशको आशा राखिएको भन्दा ५.६ प्रतिशत राष्ट्रिय जीडीपी हो । केही अपव्ययहरू साक्षी र मूल्य वृद्धि ढिला भएका कारण पाकिस्तानको आर्थिक समस्याहरू बढेका छन् । प्रत्येक पाकिस्तानी सीपीईसीले राष्ट्रको समवृद्धि र विकास ल्याउँछ भन्ने विश्वास गरेका थिए । भएतापनि एसियन डेभलपमेन्ट बैंक (एडीबी)को रिपोर्ट अनुसार सीपीईसीले उच्चतम् रिजल्ट ल्याउन नसकेता पनि बनावट स्ट्रक्चरल रिफोर्म चाहिँ ल्यायो । अहिले हालको रिपोर्ट अनुसार मुख्य लाइन एमएल–१ जस्तै असहमतिका कारण र अधिक सहजतापूर्ण मूल्यको÷रकमको कारण समतल रहेको छ । चीनले बोलिकै भरमा एमएल–१ को प्रक्रियालाई अनुमति दिएको छैन । जस्तै सबैभन्दा ठूलो रेल्वेको बीचमा रहेको कराँची र पेशेवर यसले इस्लामावादलाई चिन्तित बनाएको छ । एमएल–१ एउटा सानो सीपीईसी को परियो हो । जुन परियोजनाले राजस्व वृद्धि गर्न र सीपीईसीको ऋण पुनः भुक्तानी गर्न सुविधा प्रदान गर्दछ । त्यसैले विचारको वैकल्पिक सोर्स रसिया र अन्य देशहरूबाट स्पष्ट संकेत गरी सीपीईसीको स्ट्रीम गुमाइएको छ ।

सीपीईसीमा अर्को एउटा लथालिङ्ग/बिग्रिएको चुनौती छ । सीपीईसी परियोजना र चिनियाँ कर्मचारी निरन्तर फरक–फरक कारणले चिनियाँ स्थानीय तहमा आतंकवादीहरूको आक्रमण बढिरहेको छ । चीनले सीपीईसीको लागि पर्याप्त रकम छुट्याई सीपीईसीको सुरक्षा गर्न लागेको छ । जुन पाकिस्तानले अस्वीकार गरको छ । यसरी नै चीनको ध्यान एमएल–१ र अन्य महत्वपूर्ण परियोजनाप्रति केन्द्रित भएको छ । इस्लामावाद र बेइजिङबीच सीपीईसीको घेरा हरेक दिन बितिरहेको छ । एजेन्सीहरूको सहयोगमा ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published.