गायक राज लिम्बुको स्वरमा ‘म त परे नाइन्टिन फाउन्टिनको’ सार्वजनिक

काठमाण्डौं । गायक राज लिम्बु र बानिका प्रधानको स्वरमा ‘म त परे नाइन्टिन फाउन्टिनको’ बोलको गीत सार्वजनिक भएको छ । रोमान्टिक भर्सनको यो गीतको भिडियोमा समाजिक परिवेशलाई जिवन्त रुपमा दर्शाएको देखाइएको छ । यो गीतमा दिपक राईको शब्द तथा संगीत छ ।

यो गीतको भिडियोमा प्रितम भारती , निरज राज बंनशल , विमल नेपाली र सुजन शिवाकोटीको अभिनय हेर्न सकिनछ । भिडियोमा किरण राजको छायांकन,मिन रावलको सम्पादन तथा लेखराज तामाङको निर्देशन छ ।

‘म त परे नाइन्टिन फाउन्टिनको’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://www.youtube.com/watch?v=chp5Q9n7rvQ

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *