ज्योति लाईफको ब्राण्ड एम्बेसडर पुनः राजेश हमाल

काठमाडौँ । ज्योति लाईफको ब्राण्ड एम्बेसडरको रुपमा नायक राजेश हमालको निरन्तरता कायम रहने भएको छ । सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीका साथै नायक हमालले हस्ताक्षर गरेका छन् ।

कम्पनीको स्थापना काल देखिनै ज्योति लाईफको ब्राण्ड एम्बेसडरमा रहेका नायक हमालले ज्योति लाइफसँग आवद्ध हुन पाउँदा निकै खुशी लागेको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *