गायक षडज लिम्बु र गायिका रचना रिमालको सिन्की अचार सार्वजनिक

काठमाण्डौं । गायक षडज लिम्बु सम्बाहाम्फे र गायिका रचना रिमालको स्वरमा नयाँ गीत सिन्की अचार सार्वजनिक भएको छ । रोमान्टिक भर्सनको यो गीतको भिडियोमा समाजिक परिवेशलाई जिवन्त रुपमा देखाइएको छ । यो गीत पर्त दर्जीको शब्द तथा संगीत रमण थामीको संगीत सम्योजन, मिक्सिङमा सुन्दर लामा स्वर षडज लिम्बु सम्बाहाम्फे र रचना रिमालको रहेको छ ।

भिडियो निर्देशन र छायांकनमा ज्ञानेन्द्र शर्मा रहेका छन भने कलाकारहरुमा उषा उप्रेती र प्रीन्स बिस्वकर्मा छन । भिडियो सम्पादन डिन्सन शाहले गरेका छन् । युट्युब च्यानलमा सुनगाभा इन्टरटैमेन्टको प्रस्तुति रहेको छ । सिन्की अचार गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *