कांग्रेस पहिलो पार्टी बन्नेमा सन्देह रहेन – महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तह निर्वाचनबाट कांग्रेस पहिलो हुने दाबी गरेका छन् । मतदानपछि उनले कांग्रेस पहिलो पार्टी हुनेमा सन्देह नभएको बताए ।

‘अघिल्लो निर्वाचनमा थोरै मतले हामी दोस्रो भयौँ । मतको हिसाबले १०/१२ हजारले पछि थियौँ । तर, यस पटक पहिलो बन्नेमा सन्देह रहेन’, थापाले काठमाडौंमा पत्रकारहरूसँग भने । उनले कतिपय जिल्लामा गठबन्धनमा समस्या भएको पनि बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *