निर्वाचन आयुक्त तुलाधरले गरिन् मतदान

काठमाडौँ । निर्वाचन आयुक्त डा. जानुका कुमारी तुलाधरले मतदान गरेकी छन् ।

लमजुङको सुन्दरबजार नगरपालिका-२ को महेन्द्र मन्दिर मावि परेवाडाडा क केन्द्रबाट उनले मतदान गरेकी हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *