राजेन्द्र लिङ्देनद्वारा मतदान

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् । झापाको हल्दिबारी गाउँपालिकां–१ को कार्यालय रहेको केन्द्रबाट उनले मतदान गरेका हुन् ।

देशभर शुक्रबार बिहान ७ बाट स्थानीय तह निर्वाचन भइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published.