वर्षाका कारण ओत लागेर भोट

काठमाडौँ । हिमाली जिल्ला मुगुमा वर्षा भएको छ । तर, वर्षाका बीच ओत लागेर मतदान भइरहेको छ । ओतका लागि पाल टाँगिएको छ ।

चार वटा स्थानीय तह रहेका मुगुमा ३५ हजार ८९ जना मतदाता छन् । जसमा महिला १६ हजार ९ सय ४५ र पुरुष १८ हजार १ सय ४४ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published.