एक जना मतदाताले परिवारकै अर्का मतदाताको मत हाल्दा….

काठमाडौ‌ँ । काभ्रेको चौ‌ँरीदेउराली गाउँपालिकामा मतदानको क्रममा विवाद उत्पन्‍न भएको छ । विवाद भएपछि अहिल सर्वदलीय बैठक बसिरहेको काभ्रेका प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए । उनका अनुसार बैठकबाट विवाद निरुपण हुने र त्यसपछि निर्वाचन हुने न्युज कारखानालाई जानकारी दिए ।

अघि एकछिन विवाद भयो । त्यस्तो केही भएन । अहिले सर्वदीय बैठक बसिरहेको छ । केहीबेरदेखि फेरि मतदान हुन्छ, उनले भने । एक जना मतदाताले परिवारकै अर्का मतदाताको मत हालेपछि विवाद भएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *