राप्ती नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेको अग्रता 

चितवन । चितवनकाे राप्ती नगरपालिका-६ को ५५० मत गणना गर्दा मेयर र उपमेयरमा एमालेले अग्रता लिएकाे छ । 

मेयरमा

गोविन्दप्रसाद कँडेल (सूर्य): २७४
शमशेर लामा (कलम): २००
मनोज अधिकारी(हलो) : ३
बिक्रमी महतो( चङ्गा): ५
कुशल पाठक (कम्युटर): २
बदर-६३

उपमेयरमा

मेनुका पाठक (सूर्य): २९४
देवेन्द्र लामा(रुख): १८७
जितबहादुर विक (चङ्गा ): ३
बदर: ६१

वडा अध्यक्षमा 
जल्लु महतो (सुर्य): ३२५
बिक्रम चौधरी(रुख): १६७
शुक्रराज चौधरी(कलम): १३

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *