रुपन्देहीको देवदह नगरपालिकामा कांग्रेसलाई सुरुवाती अग्रता

काठमाडौँ । रुपन्देहीको देवदह नगरपालिकामा गए रातिदेखि मतगणना सुरु भएको छ । देवदह नगरपालिकाको वडा न । १ मा २०० मत गणना सकिँदा नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।

देवदहमा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवारको ६८ र नेकपा एमालेका मेयर पदका उम्मेदवारले ५६ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरमा एमालेले ५८ मत ल्याएको छ भने माओवादी केन्द्रले ५० मत ल्याएको छ । वडाअध्यक्षमा काँग्रेसले ७२ मत ल्याएको छ भने एमालेले ४१ मत प्राप्त गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *