गोसाईकुण्ड गाउँपालिका २ मा कांग्रेस प्यानल नै विजयी

काठमाडौँ । रसुवाको गोसाईकुण्ड गाउँपालिका २ मा वडाध्यक्ष सहित नेपाली कांग्रेस प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका कामी छिरिङ तामाङले १ सय ९७ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका उर्किन तामाङले १ सय ८७ मत ल्याए ।

गोसाईकुण्ड गाउँपालिका २ को वडा सदस्यमा सोनाम छिरिङ घले, कामी सेदार घले, दलित महिला सदस्यमा लक्ष्मि परियार र महिला सदस्यमा किप्पा नगरकोटी विजयी भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *