मुड्केचुला गाउँपालिकामा माओवादीको जित

काठमाडौँ । जाजरकोटको मुड्केचुला गाउँपालिका अध्यक्षमा पुनः माओवादी केन्द्रका दत्तबहादुर शाही निर्वाचित भएका छन् । उपाध्यक्षमा पनि माओवादीकै दूधाकुमारी रोकाय विजयी भएकी छन् ।

अध्यक्षमा शाहीले १ हजार ३०९ मत पाउँदा एमाले, कांग्रेस र एकीकृत समाजवादीका संयुक्त उम्मेदवार लंकबहादुर रोकायले १ हजार २०७ मत मात्र पाए । रोकायले १ हजार ३३६ मतसहित उपाध्यक्षमा विजयी हुँदा एमाले उम्मेदवार सविताकुमारी रोकायले १ हजर १६५ मत मात्र पाइन् ।

माओवादीले २,३,४,५,६,७,८ र ९ मा जितेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *