तिनपाटन वडा नम्बर ६ मा कांग्रेसको प्यानलै विजयी

काठमाडौँ । सिन्धुली तिनपाटन गाउँपालिका वडा नम्बर ६ मा कांग्रेसको प्यानलै विजयी भएको छ । नेपाली कांग्रेसमा वडा नं. ६ मा अध्यक्ष उम्मेदवार वीर बहादुर पुलामी दोहोरिएका छन् । पुलामीले एक हजार १ सय एक मत ल्याएर विजेता हासिल गरेका हुन् ।

उनका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका अध्यक्ष उम्मेदवार उक्त बहादुर थापाले एक हजार ६८ मत प्रात गरेका छन् । ३३ मतको मतान्तरमा विजेता हासिल गरी पुलामी दोहोरिएका छन् । सदस्यमा डेड बहादुर राना एक हजार ७७, विष्णु कार्की एक हजार ८८, दलीत महिला सदस्यमा सुमित्रा परियार एक हजार ७९, महिला सदस्य सिम कुमारी आले एक हजार ९१ मत पाप्त गरी कांग्रेसको प्यानलै विजयी भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *