देश मुख्य समाचार समाचार राष्ट्रपतिसँग चिनियाँ नेताको शिष्टाचार भेट काठमाडौं न्युज संवाददाता २९ असार २०७९, बुधबार काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा सो शिष्टचार भेटको भएको हो । सेयर गर्नुहोस्