रुसले बन्द गर्‍यो युरोप जाने मुख्य ग्यास पाइपलाइन

एजेन्सीमस्को । मर्मत सम्भारको भन्दै रुसले मुख्य पाइपलाइनबाट युरोप आपूर्ति हुने ग्यास आपूर्ति रोकेको छ । रुसी सरकारको स्वामित्वमा रहेको उर्जा कम्पनी गाजप्रोमले नर्ड स्ट्रिम १ पाइपलाइनमाथिको प्रतिबन्ध आगामी ३ … पूरा पढ्नुहोस् »

‘गुँदेताल’संरक्षण अभावले लोप हुने अवस्थामा

लेखनाथ । सात तालको बाटिका सहर लेखनाथ, लेखनाथ सात तालले परिचित छ । यहाँका ताल संरक्षणमा पछिल्ला वर्ष सरकारी निकायबाट कुनै चासो दिइएको छैन । पोखरा–२६ लेखनाथमा रहेको गँुदेताल संरक्षणको … पूरा पढ्नुहोस् »

ज्येष्ठ नागरिकको सहारा बन्दै सेवा केन्द्र

सुदूरपश्चिम । ज्येष्ठ नागरिक लालबहादुर ओली घरमा एक्लोपन महसुस हुनथालेपछि धनगढीस्थित श्री जानकीयज्ञ ज्येष्ठ नागरिक दिवासेवा केन्द्रमा पुगेर भजनकीर्तनमा रमाइरहनुहुन्छ । सेवाकेन्द्रमा आयोजना हुने भजनकीर्तन, प्रवचन र देउडा गीतमा रमाउन … पूरा पढ्नुहोस् »

एशियन लाइफका बीमितलाई ५० प्रतिशतसम्म व्याज छुट

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीका बीमितले व्यतित बीमालेखमा ५० प्रतिशतसम्म व्याज छुट पाउने भएका छन् । इन्स्योरेन्सले विभिन्न कारणले तोकिएको समयमा बीमाशुल्क बुझाउन ढिला भएका बीमितहरुलाई सो मात्राको छुट … पूरा पढ्नुहोस् »

सहकारीकर्मीलाई सुरक्षा प्रबन्ध मिलाइदिन भन्दै गृहमा पत्राचार

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी सञ्चालकहरुलाई आवश्यक सुरक्षा प्रबन्ध मिलाइदिन भन्दै गृह मन्त्रालयलाई पत्राचार गरेको छ । गृह मन्त्रालयलाई एक पत्र लेख्दै केही सहकारी संस्थाहरुमा बचत फिर्ता … पूरा पढ्नुहोस् »

नयाँ बस्ती अपायक भयो, हामी बस्दैनौँ : मुसहर

इटहरी । इटहरी उपमहानगरले निर्माण गरेको मुसहर बस्ती प्रयोगहीन बनेका छन् । उनीहरु नयाँ बस्तीमा जान नमान्दा १५ घरहरु अढाइ वर्षदेखि खाली नै रहेको छ । इटहरी–१७ का मुसहर घरपरिवारलाई … पूरा पढ्नुहोस् »

जबराले सांसदलाई डेढ घण्टा कुरे, बयान सुरु

काठमाडौं । निलिम्बत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा डेढ घण्टादेखि महाअभियोग सिफारिस समितिका सदस्य कुरेका छन् । समितिले बयानका लागि डाकेपछि सिंहदरवारस्थित महाअभियोग सिफारिस समितिको कार्यालय पुगेका जबरा डेढ घण्टादेखि सांसद … पूरा पढ्नुहोस् »

हात्तीको आक्रमण बढ्दैछ, रोक्ने उपाय के ?

काठमाडौँ । जङ्गली हात्तीको आक्रमणबाट नेपालमा वर्षेनी नागरिकको ज्यान जाने क्रम बढेको छ । यही भदौ १३ गते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा जङ्गली हात्तीको आक्रमणबाट १८ वर्षीया मीना जोशीको ज्यान … पूरा पढ्नुहोस् »

आइएमई र पतञ्जली आयुर्वेदबीच सम्झौता

आइएमई र पतञ्जली आयुर्वेदबीच रेमिटेन्स साझेदारी सम्बन्धि सम्झौता भएको छ ।सम्झौता अनुसार भारतमा बसोबास गर्ने लाखौँ नेपालीले अब भारतभर रहेका पतञ्जली समूहमा आवद्ध विभिन्न १० हजार आउटलेटमा गएर सजिलै नेपाल … पूरा पढ्नुहोस् »

शान्ति विद्यागृहको हीरक वार्षिकोत्सवको तयारी

शान्ति विद्यागृहले तीन दिनसम्म ७५औं वार्षिकोत्सव मनाउने भएको छ । विद्यालयले यही भदौ १६, १७ र १८ गते विभिन्न कार्यक्रम आयोजना गरी ७५औं वार्षिकोत्सव तथा हीरक महोत्सव मनाउने तयारी पूरा … पूरा पढ्नुहोस् »