धनुषा डिष्टिलरीबाट उत्पादित मुस्ताङ गोल्ड प्रति बढदो क्रेज


धनुषा डिष्टिलरी प्रा.ली. द्वारा उत्पादित मुस्ताङ गोल्डको हाल बजारमा अत्याधिक मात्रामा रुचाइएको ब्रान्डमा पर्न सक्षम भएको कम्पनीले दावी गरेको छ । आठ बर्ष पुरानो स्कजका साथै नेपाली स्प्रिट बाट तयार पारिएको स्वदेशी उत्पादन मुस्ताङ गोल्ड स्मूथ र धेरै मिठो स्वाद भएकोले युवा वर्ग लगायत अन्यको रोजाइमा परेको हो । आर्कषक बोटल, लेबल, प्याकेजिङ लगाएत नेपालको नं वान क्वालिटी को कारण पनि बजारमा अत्यधिक मात्रामा माग रहेको र माग धान्न गारो परेको कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *