सिट बाँडफाँटको झमेलाले सुर्खेत आएनन् प्रचण्ड

सुर्खेत । पूर्व निर्धारित कार्यक्रम अनुसार कर्णाली प्रदेशको बैठकमा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत आउने कार्यक्रम स्थगित भएको छ । सिट बाँडफाँटमा कार्यदलले निष्कर्ष निकाल्न … पूरा पढ्नुहोस् »