बुमराह विश्वकप बाहिर

काठमाडौं । भारतका तिब्रगतिका बलर जस्प्रित बुमराहले आईसीसी टी-२० विश्वकप क्रिकेट गुमाउने भएका छन् ।

अष्ट्रेलियामा आयोजना हुने विश्वकप बुमराहले ढाडको चोट कारण गुमाउने पक्का भएको हो । दक्षिण अफ्रिकाबिरुद्द टिम बाहिर रहेका बुमराहलाई बीसीसीआई गुमाउन चाहदैन थियो ।

विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म आयोजना हुँदैछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *