सगरमाथा सिमेन्ट किन्दा इ)स्कुटर


काठमाडौं । घोराही सिमेन्ट उद्योगको उत्पादन सगरमाथा सिमेन्टले उपभोक्ता लक्षित स्किम ‘सगरमाथा सिमेन्टको उपहार इ–स्कुटरको साथमा घरायसी सामानको बहार’ योजना ल्याएको छ ।
यस योजनामा सगरमाथा सिमेन्टको बोराहरु भित्र रहेको कुपनको क्यूआर कोडलाई स्क्यान गरी त्यसपछी आउने फारम भरी यस योजनामा विभिन्न उपहार जित्ने मौका पाउने छन् । पुस मसान्तसम्म संन्चालन यस योजनामा इ(स्कुटर, टेलिभिजन, मोबाइल, घरायसी सामान लगाएतका उपहारहरु प्रत्येक महिनाको अन्त्यमा लक्कि ड्र मार्फत जित्न सकिने छ । लक्कि ड्र कम्पनीको अफिसियल सोसियल मिडियाका विभिन्न माध्यमबाट प्रत्यक्ष प्रशारण गरीने बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *