नेकपा (एकीकृत समाजवादी) द्वारा चुनावी घोषणापत्र सार्वजनिक, नेपालको अनुपस्थित्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को चुनावी घोषणापत्र सार्वजनिक भएको छ । आज (सोमबार) केन्द्रीय कार्यालय आलोकनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर सो पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

कार्यक्रममा पार्टीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल उपस्थित भने थिएन । घोषणापत्र भने उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव डा. बेदुराम भुसाल, उपमहासचिव डा. गंगालाल तुलाधरलगायतका नेताहरूको उपस्थितिमा सार्वजनिक गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *