‘हाम्रो पीडा बुझ्नेलाई भोट’

काठमाडौँ । प्रतिनिधि सभा तथा प्रदेश निर्वाचन नजिकिएसँगै बागलुङमा चुनावी सरगर्मी बढेको छ । गाउँदेखि सहरसम्म जताततै उम्मेदवार र राजनीतिक दलका नेता मतदाता रिझाउन व्यस्त छन् तर ढोरपाटनका बाढीपीडितलाई कुनै … पूरा पढ्नुहोस् »

चुनावमा सदर मत बढाउन मतदाता शिक्षा : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा सूसुचित मतदाताको सहभागिता बढाइ बदर मत प्रतिशत घटाउन र सदर मत प्रतिशत बढाउन यस पटक मतदाता शिक्षा कार्यक्रमलाई घनिभूतरुपमा अघि … पूरा पढ्नुहोस् »

८८४८ र वल्ड दरबार ब्ल्याक चिम्नीलाई उत्कृष्ट मदिराको मेडल

यती डिस्टिलरी प्रालिका उत्पादनहरु ८८४८ भोडका र वल्ड दरबार ब्ल्याक चिम्नी ह्विस्कीले सान फ्रान्सिस्को वर्ल्ड स्पिरिट कम्पिटिसन एसएफडब्लुएससी २०२२ मा गोल्ड र डबल गोल्ड मेडल जितेका हुन् । उक्त प्रतिस्पर्धामा … पूरा पढ्नुहोस् »

छठ पूजास्थलमा छुरा प्रहारबाट बालकको हत्या

काठमाडौँ । झापाको दमकका एक बालकको छठ पूजास्थलमा छुरा प्रहारबाट ज्यान गएको छ । मोरङको उर्लाबारी– ७ स्थित मावा खोलामा आयोजित छठ पूजास्थलमा आइतबार साँझ छुरा प्रहारबाट झापा दमक–१० बस्ने … पूरा पढ्नुहोस् »

सन्दीप लामिछानेविरुद्ध आज मुद्दा दर्ता हुँदै

काठमाण्डौं । बालिका बलात्कार अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेविरूद्ध आज जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता हुने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले लामिछानेसँग बयान सकेर प्रतिवेदन तयार … पूरा पढ्नुहोस् »

स्नातकोत्तर पास नभएका व्यक्ति बीमा कम्पनीको सञ्चालक बन्न नपाउने

काठमाडौं । बीमा कम्पनीको सञ्चालक बन्न विश्व विद्यालयबाट स्नातकोत्तर तहको शैक्षिक योग्यता हाँसिल गरेका व्यक्ति मात्रै बन्न पाउने भएका छन् ।बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको बीमा ऐन, … पूरा पढ्नुहोस् »

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै यस वर्षको छठ सम्पन्न: हेर्नुहोस् (फोटोमा)

काठमाडौँ । मिथिला क्षेत्रमा लोक आस्थाको पर्व छठ आज बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै सम्पन्न गरिएको छ । पञ्चमी तिथिका दिन मङ्गलबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका … पूरा पढ्नुहोस् »

कुन प्रदेशमा कतिवटा निर्वाचन चिन्ह भएको मतपत्र प्रयोग हुँदैछ ?

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका उम्मेदवार वा दलको निर्वाचन चिन्ह मात्र … पूरा पढ्नुहोस् »

‘कांग्रेसको सङ्कल्पपत्र यथार्थपरक, निरन्तरतामा नवीनता र आशावादी छ’

काठमाडौँ । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार सार्वजनिक गरेको पार्टीको सङ्कल्पपत्र यथार्थपरक, निरन्तरतामा नवीनता र आशावादी रहेको बताइएको छ । कांग्रेसले … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीबाट छठ पूजा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ थापाथलीस्थित बाग्मती किनारमा निर्माण गरिएको छठपूजा स्थलमा पुगी छठी माताको पूजा अर्चना गरेका छन् । प्रधानमन्त्री देउवाले सो स्थानमा राखिएको छठी माताको प्रतिमामा … पूरा पढ्नुहोस् »