मध्यरातमा नायिका अनिता गिरिको भिडियो सार्वजनिक


नेपाली कलाकारीतामा अहिले नायिका तथा मोडल अनिता गिरिको चर्चा बढ्दै गइरहेको छ । ७ वर्ष देखि अनिता यस कला क्षेत्रमा अनवरत रुपले काम गर्दै आएकी छिन । उनी विभिन्न म्युजिक भिडियो, टिभीसि एड, सर्ट फ्लिम हुँदै अब भने ठुलो पर्दामा ड आउटलयर बाट देखिदै छिन । सानै उमेर देखि कला क्षेत्रमा लागेकी उनी एउटा कुशल कलाकार बन्न जस्तो पनि भुमिका निर्वाह गर्न सक्नु पर्छ भन्ने मान्यता राख्छिन । अनिता आफ्नो कलाले सबैको मन जित्न चाहन्छिन । उनले आफ्नो परिचयात्मिक सिनेमाटिक भिडियो मध्यरातको १२ बजे आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेकी छिन । हाल उनी कला क्षेत्रमा आवद्ध भएका हस्तीहरुसङ सहकार्य गर्दै छिन । सो सिनेमाटिक भिडियोलाई सम्पादन पदम सुबेदीले गरेका छ्न भने कलर ग्रेडिङ् मिलन बिश्वकर्माको रहेको छ । साथै छायान्कन बिनोद तामाङ्ले गरेका हुन भने सुभास श्रेष्ठ प्रधानले निर्देशन गरेका हुन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *