परराष्ट्रमन्त्री खड्काद्वारा मतदान

काठमाडौँ । परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले उदयपुरको त्रियुगा नगरपालिका–८ झोडास्थित जनता आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

मतदान गर्न गृह जिल्ला आइपुग्नुभएका डा. खड्का उदयपुर निर्वाचन क्षेत्र नं १ मा लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *