आईएमई पे र मेरो किरानाबीच सम्झौता 


आइएमई पे र मेरो किरानाबीच छुटसम्बन्धी सम्झौता भएको छ । मेरो किरानाको महाबचत सेल विकलाई लक्षित गरी सार्वजनिक गरेको यस अफरमा ग्राहकहरूले मेरो किरानाको वेबसाईट अथवा एपबाट किराना सामानहरु खरिद गर्दा आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी १५ प्रतिशत छुट एक पटकमा अधिक्तम ३ सय सम्म प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरूले महाबचत सेल विकमा मात्र नभइ कुल ६ सय सम्मको छुट पाउन सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published.