चोलेन्द्रको सर्वोच्च प्रवेश रोक्न कानुन व्यवसायीहरू धर्नामा


काठमाण्डौं । संघीय संसद् सचिवालयले महाभियोग निष्प्रभावी भएको पत्र दिएसँगै सर्वोच्च अदालत आउन लागेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल बारले प्रवेशमा अवरोध गर्ने भएको छ । नेपाल बार एसोसिएसनका महासचिव अञ्जिता खनालका अनुसार संसद् सचिवालयको पत्र असंवैधानिक रहेको कारण जबरालाई सर्वोच्चमा प्रवेश गर्न नदिन आन्दोलन गर्न लागिएको छ । सर्वोच्च अदालतको गेटमै बसेर धर्ना दिने र प्रवेशमा अवरोध गर्ने तयारी रहेको खनालले बताइन् । सर्वोच्चको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *