रिलायन्स लाइफ तानसेन शाखाद्वारा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम


काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स तानसेन शाखाद्वारा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल ,चिफ विजिनेश अफिसर सूर्य प्रकाश गुप्ता , चिफ विजनेश अफिसर सन्दिप कसजु, रिजनल मेनेजर इन्द्र विश्वकर्मा तथा शाखा प्रवन्धक सन्तोष पौडेलको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा कम्पनीका अभिकर्ताहरु रिलायन्स साथीहरुलाई सम्मान गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *