जावलाखेल ग्रुपको प्रिमियम ह्विस्की ‘कालापथ्थर’


काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डस्ट्रीजले नयाँ उत्पादन ल्याउने क्रममा प्रिमियम क्याटेगरीमा उत्कृष्ट स्वाद र विश्व–स्तरीय गुणस्तरको प्रिमियम ह्विस्की ब्राण्ड ‘कालापथर’ल्याएको छ । कालापथर हिमालयको प्राचीन हिमनदीको पानीका साथ स्कटल्यान्डबाट दुई फरक शेरी र ओक कास्कमा तयार पारिएको बताइएको छ । कालापथरमा सोफिस्टिकेटेड रिच एण्ड स्मुथफिनिस भएकाले यसलाई सजिलै आनन्दका साथ पिउन सकिने पनि बताइएको छ । वाल्र्ड अर्चर्ड पू्रmट र टफिको क्रिमी स्विटनेस, सिटरस पिल, भेनिला र जाडोमा न्यानो दिने मसलाहरूको सन्तुलित मिश्रणले यसलाई फरक स्वाद दिने पनि बताइएको छ । कालापथर घुमाएर सजिलै खोल्न मिल्ने क्याप भएको क्लियर प्रिमियम बोटलमा ७५० एमएल, १८० एमएल र ९० एमएलमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *