उपसभामुखमा मुक्तालाई मत दिन कांग्रेसको ‘ह्विप’

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख पदमा आफ्नो उमेदवार मुक्ताकुमारी यादवको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सत्तापक्षीय उमेदवार इन्दिरा रानाको विपक्षमा र आफ्नो उमेदवार यादवको पक्षमा मतदान गर्न ह्विप लगाएका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *