राष्ट्रिय सभाको बैठक अपरान्ह ३ः५९ बजेका लागि तय

काठमाडौं । आज सङ्घीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्ने भएको छ । सो बैठक अपरान्ह ३ः५९ बजे बस्ने भएको हो ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *