प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनपछि विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति निर्वाचनपछि विश्वासको मत लिने भएका छन् । अहिले राष्ट्रपति निर्वाचनको तयारी भइरहेकाले त्यसपछि मात्रै प्रधानमन्त्रीले विश्वासको मत लिने सरकारका प्रवक्ता रेखा शर्माले बताइन् … पूरा पढ्नुहोस् »

अबका दिनमा नेपाली काङ्ग्रेस जनताको पहरेदार वन्नुपर्छ

नेपाली काँग्रेस पार्टीको दृढ इच्छा भावना समयन्त्रित र अन्य दल जस्तो कुटनिती खेलको पाईला नचाल्ने र मै मात्र सक्षम ईमानदार र साना नेतामा गुण आरोप लगाई मनोवल गिराई आफनो पचासौ … पूरा पढ्नुहोस् »

आईएमई पे र सिटी एक्सप्रेसबीच सम्झौता

काठमाडौं । आईएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता भएको छ । सम्झौता अनुसार विदेशबाट सिटी एक्सप्रेसमा पठाइएको रेमिट्यान्स अब सिधै आईएमई पे वालेटबाट प्राप्त गर्न सक्नेछन् । उक्त सुविधा केही … पूरा पढ्नुहोस् »

राष्ट्रपतिमा पौडेललाई समर्थन गर्ने दलको संख्या बढ्दैछ – निधि

सप्तरी । कांग्रेस नेता विमलेन्द्र निधिले एमाले र राप्रपाले समर्थन फिर्ता लिए पनि पुनः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने भएकाले सरकार जोखिममा नपरेको बताएका छन् । नेपाल प्रेस … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री जाने भनिएको कतार भ्रमणमा नारायणकाजी श्रेष्ठ जाने (मन्त्रिपरिषद् निर्णयसहित)

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ कतार भ्रमणमा जाने भएका छन्। अतिकम विकसित मुलुकहरूको पाँचौं संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन उनी कतारको दोहा जान लागेका हुन्। सोमबार बसेको … पूरा पढ्नुहोस् »

नारायणी नदी किनारमा आरतीस्थल बनाइने

काठमाडौं । नारायणगढ बजार नजिकै नारायणी नदी किनारमा आरतीस्थल निर्माण गरिने भएको छ । भरतपुर महानगरपालिकाले सो क्षेत्रका लागि तयार पारेको गुरुयोजनामा पर्ने गरी आरतीस्थल निर्माण गर्न लागिएको हो । … पूरा पढ्नुहोस् »

खेलकुद क्षेत्रमा बजेट बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलकुद क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षमा बढी बजेट दिने बताएका छन् । च्यासल रंगशालाको उद्घाटन गर्दै उनले देशभरि खेलकुदका पूर्वधारहरू बनाउने नीति अवलम्बन … पूरा पढ्नुहोस् »

जनमत पार्टी सरकारबाट बाहिरने अवस्था नरहेको अध्यक्ष राउतको दावी

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले सरकारबाट नबाहिरिने बताएका छन् । काठमाडौंमा आज आयोजित विद्यार्थी संघको केन्द्रीय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँगको कुराकानीमा राउतले जनमत पार्टी सरकारबाट … पूरा पढ्नुहोस् »

किन सुस्तायो भाइरल तनहुँसुर ?

प्लेनबाट देखाइदेऊ तनहुँसुरमोटरैमा घुमाइदेऊ बन्दीपुरए कसम लाम माया छपक्कै तनहुँका वरिष्ठ गायक प्रेमराजा महत र अञ्जु पन्तले गाएको यो गीतको टुक्का राखेर तनहुँसुरको भिडिओ बनाउने युवायुवतीको सङ्ख्या ह्वात्तै बढ्यो । … पूरा पढ्नुहोस् »

११ बुँदे मागसहित दुर्गा प्रसाईंले गरे आन्दोलनको घोषणा

काठमाडौं । व्यवसायी तथा एमालेका पूर्व केन्द्रीय सदस्य दुर्गा प्रसाईंले ११ बुँदे मागसहित आन्दोलनको घोषणा गरेका छन्। पछिल्लो समय राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियान सुरु गरेका प्रसाईंले पत्रकार … पूरा पढ्नुहोस् »