मैतीदेवीको प्रहरी विटमा चल्यो महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मैतीदेवीचोकस्थित प्रहरी विटमा डोजर चलाएको छ । आज (मंगलबार) मध्यान्ह नगर प्रहरीको टोलीले पुगेको जोजरले प्रहरी विट भत्काएको हो ।

मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर प्रहरीको विट निर्माण भएको थियो । प्रहरी विट अर्को ठाउँमा व्यवस्थापन गरेर मैतीदेवी चोकमा रहेको प्रहरी विट हटाउन लागिएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *