हनुमन्तेपुल नजिकको भगवति मन्दिरको घन्टी चोरी


भक्तपुर । धर्मको ख्याल नगरी अपराध कर्म गर्नेहरुले आज राति मध्यपुर थिमी नगरपालिका ४ हनुमन्तेपुल नजिकको भगवति ,नारायण मन्दिरको घन्टी चोरी गरी लगेकोे एक स्थानियले बताए । स्थानियका अनुसार अहिले सिसी फुटेज हेरिने र त्यसबाट केहि पत्ता लगाउन सकिने पनि बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *