१२ काे बार्षिक परीक्षा मिति सार्वजनिक, यस्तो छ तालिका

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा वैशाखमा गर्ने निर्णय गरेको छ ।

बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरेको छ । जसअनुसार वैशाख २६ गते मंगलबारदेखि परीक्षा सुरू हुनेछ ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *